१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

मधेस प्रदेश

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

धनुषा – पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर ...

मधेसमा संसदीय दल नेता चयन गर्ने प्रक्रिया जुट्यो काङ्ग्रेस

फाइल तस्वीर जनकपुरधाम – नेपाली काङ्ग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको परिणाम आएसँगै राजनीतिक दलहरुले आ–आफ्नो दलबाट संसदीय दलको नेता चयन गर्ने प्रक्रिया ...

पोष्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन

बारा – सवारी दुर्घटनामा घाइतेपछि मृत्यु भएकाको शव सडकमै राखेर प्रदर्शन गरिएको छ । गत बिहीबार सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ...

अस्थायी नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

महोत्तरी– महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा गए राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी ...

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला

लालबन्दी – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । ...

अख्तियारद्वारा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

फाइल तस्वीर सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले आज शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

दुई परिवारबीचको विवादमा प्रभुको हत्या, चारजना घाइते

धनुषा – दुई परिवारको विवादमा घरेलु हतियारको प्रहारबाट धनुषामा एकजनाको हत्या भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् । मिथिला विहारी नगरपालिका–४ रमौलका ५३ वर्षीय प्रभु यादवको हत्या भएको हो । घटना ...

स्रोत नखुलेको रुपैयाँसहित भारतबाट आउँदै गरेका दुई जना पक्राउ

रौतहट – रौतहटस्थित गस्तिमा रहेको सशस्त्र प्रहरीले गौर नगरपालिका–५ स्थित बरहवा पुल इलाकाबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेका उनीहरूको ...

कटुवा पेस्तोलसहित दुई जना पक्राउ, थप आवश्यक अनुसन्धान जारी

प्रतिकात्मक तस्वीरसिरहा – सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका ११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्र बोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा ...

दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु

साङ्केतिक तस्वीर सप्तरी – दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय कुबेर ...