२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बागमती प्रदेश

नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । हिजो उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री ...

पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं – पहिरोका कारण बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आज बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ...

बाढीले बितण्डा मच्चाएको मेलम्चीमा पिउने पानी, फोहर व्यवस्थापन र स्वास्थ्य सतर्कताको चुनौती

फाइल तस्वीर सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार ...

बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति करिब २ बजेतिर बा ३ ख ४०१४ नम्बरको ...

भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिन्धुपाल्चोक – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कोरोना भाइरसको सङ्क्रमणका कारण वैशाख २३ गते देखि स्थगित गरेको आईपीओमा साउन ५ गतेदेखि ...

बागमती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च एक करोड ९० लाखभन्दा बढी

हेटौंडा – बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक ...

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप १ लाख २० हजार उपलब्ध गराउने

ललितपुर – ललितपुर महानगरपालिकाले ‘कोरोना सङ्क्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ । महानगरपालिकाले आज एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु ...

काठमाडौंको क्षेत्रपाटीमा लक्ष्मी बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं – लक्ष्मी बैंकले काठमाडौंको क्षेत्रपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखामार्फत् बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने जनाएको छ ...

काठमाडौंमा सयभन्दा बढी खोप केन्द्रबाट जेष्ठ नागरिकहरुलाई कोभिसिल्डको दोस्रो खोप अभियान सुरु

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग ...

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेको ७८ लाख मूल्य बराबरका मोबाइल सेट बरामद

बर्दघाट – भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी बर्दघाट–सुस्तापूर्व को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल ...