२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बागमती प्रदेश

बिजुलीको पोलमा विद्युत प्रबाह हुँदा दुई जनाको मृत्यु

साङ्केतिक तस्वीरधादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा विद्युत प्रबाह (सर्ट) भएपछि ...

बागमती प्रदेशको छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै

हेटौँडा – नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालय अन्तर्गतका छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा ...

धनमाल चोरीको अभियोगमा एकजना पक्राउ

प्रतिकात्मक तस्वीर कठमाडौं– महानगरीय अपराध महाशाखाले विभिन्न किसिमका धनमाल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–३२ ...

आजदेखि बाढी प्रभावित क्षेत्रका १८ वर्षमाथिका नागरिकका लागि कोरोनाविरुद्धको खोप दिइंदै

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–मेलम्ची क्षेत्रका बाढी प्रभावित १८ वर्षमाथिका २० हजार नागरिकका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिनुभएको ...

काठमाडौंमा एक सय ५४ खोप केन्द्रबाट भोली कोरोना भाइरसविरुद्धको खोप लगाइने

भदौ – सरकारले भोलिदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम बनाएको छ । भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म तीन दिन काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गरिएको हो । काठमाडौं ...

माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : राजेन्द्र पाण्डे

काठमाडौं – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताउनुभएको छ । पार्टी विभाजनपछि हिजो नेकपा एकीकृत समाजवादी पार्टीको युवा सङ्गठन धादिङको प्रथम विस्तारित ...

मोटरसाईकल चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो रातो ...

आजदेखि प्लस टु अध्ययनरत विद्यार्थी र ४० वर्षमाथिका नागरिकलाई भेरोसेल खोप दिइने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका ...

बागमती प्रदेशको प्रमुखमा यादव शर्मा सिफारिस

काठमाडौं – सरकारले बागमती प्रदेशको प्रमुखमा माधवकुमार नेपाल निकट यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । सत्ता गठबन्धनले हालका प्रदेश प्रमुख विष्णुप्रसाद शर्मालाई हटाएर यादवलाई सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस हुनुभएका शर्मा ...

भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने

काठमाडौं – काठमाडौं उपत्यकामा भोलिदेखि ४० वर्षमाथिका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गते शुक्रबारदेखि भदौ ६ गते आइतबारसम्म सञ्चालन ...