१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई ...
११ जेठ २०७९, बुधबार
ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले नगर प्रमुख महर्जनलाई आज बुधबार पद तथा गोपनीयता शपथ गराउनु भएको हो । ललितपुर ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – देशकै ठूलो र पूरानो काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सुन्न अझै दुई दिन पर्खनु भने छ । महानगरपालिकाको मत गणनाको काम भैरहेको छ । प्राप्त पछिल्लो मत गणनाको तथ्याङ्क अनुसार मेयर ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ । आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित ...
१० जेठ २०७९, मङ्गलबार
चितवन – भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको विजयी भएको छ । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । महानगर प्रमुख दाहालले निकटतम् ...
०९ जेठ २०७९, सोमबार
फाइल तस्वीर मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पदभार ग्रहण गर्दै नगरभित्रका अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो जनमुखी निर्णय गर्नुभएको छ । नगरक्षेत्रभित्रका एक हजार ५ सय ४१ अति विपन्न ...
०९ जेठ २०७९, सोमबार
फाइल तस्वीरचितवन – वैशाख ३० गतेसम्पन्न स्थानीय निर्वाचन अन्तगर्त भरतपुर महानगरपालिकाको मतगणनाको नतिजा आउन अझै बाँकी छ । पछिल्लो मतगणनाको प्राप्त विवरण अनुसार उक्त महानगरपालिकाको मेयर तथा उपमेयर पदमा क्रमशः नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ...
०९ जेठ २०७९, सोमबार
फाइल तस्वीरकाकाठमाडौं – काठमाडौं महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा रहनु भएको छ । महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गणना हुँदा मेयर पदका उम्मेदवार साहले ...
०९ जेठ २०७९, सोमबार
फाइल तस्वीरचितवन– चितवनस्थित भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचन पछिल्लो मत परिणामअनुसार नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो निकटम प्रतिद्वन्द्वीलाई पछिपार्दै अग्रता फराकिलो बनाउँदै लगेकी छन् । रेणु दाहाल र एमालेका उम्मेदवार ...