२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बागमती प्रदेशमा काङ्ग्रेस र एमालेको संयन्त्र गठन ★   अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक बोम्जन गम्भीर घाइते ★   रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति ★   यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित ★   हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन ★   व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय ★   तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त ★   सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङमा सुन्तला टिप्न सुरु ★   जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, सात घाइते ★   राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान ★   खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र ★   पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम झण्डै १० अर्ब ★   रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर ★   अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल ★   उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव ★   लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु ★   नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधानगर्न आज जागरणमूलक युवा सम्मेलन हूदै ★   सहजताका लागि धान बिक्रीगर्ने किसानलाई चेकमार्फत भुक्तानी ★   ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटबल प्रतियोगिता सुरु

बागमती प्रदेश

बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकको बजेटमाथि छलफल हुने कार्यसूची

फाइल तस्वीर हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको हो । आजको ...

बागमती प्रदेशसभा बैठक बस्दै, यी विषयमा छलफल हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने ...

थुनामा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । आज बिहान ...

नयाँ सहकारी संस्था दर्ता बन्द गर्ने निर्णय

मकवानपुर – बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ...

धुम्बाराहीमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौं धुुम्बाराही चक्रपथस्थित चप्पल कारखाना नजिकै गएराती टिपरले दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट मृत्युभएका अन्दाजी ३० वर्षीय ति पैदलयात्रीको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ...

वीरगञ्ज भन्सारले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल

फाइल तस्वीरवीरगञ्ज – वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को जेठ महिनामा मात्रै १८ अर्ब ८ करोड ३७ लाख ४१ ...

नियन्त्रणमा लिएका बाघको व्यवस्थापनमा कठिनाई

फाइल तस्वीरचितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा ...

काठमाडौं–तराई–मधेश फास्ट ट्र्याकमा रोकिएको सुरुङ खन्ने काम सुरु

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई–मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम पुनः सुरुभएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त द्रुतमार्ग निर्माणमा निर्माण गर्नुपर्ने सुरुङ खन्ने कामलाई सुचारु गर्न नेपाली सेनाल निर्देशन दिएपछि ...

बागमती प्रदेशले ल्यायो महत्वाकाङ्क्षी बजेट, चालु आर्थिक वर्षकोभन्दा झण्डै १३ अर्ब धेरै

फाइल तस्वीरहेटौडा — बागमती प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आ.व.को लागि ७० अर्ब ...

काठमाडौंमा युवतीमाथि सामूहिक बलात्कार, प्रहरीद्वारा चार पक्राउ

काठमाडौं – प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा ...