१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार ...
१७ भदौ २०७९, शुक्रबार
साङ्केतिक तस्वीर भरतपुर– चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थि जुगेडीमा माइक्रोबस दुर्घटना भएको छ । बिहान भएको उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौंको लागि हिंडेकोे बा ३ ख ४६५४ नम्बरको माइक्रोबस ...
१४ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अनधिकृत संरचनाहरु तत्काल हटाउन निर्देशन दिएको छ । अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरु ३५ दिनभित्र नहटाए नगरपालिकाले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ...
३१ साउन २०७९, मङ्गलबार
प्रतीकात्मक तस्वीर धादिङ – धादिङको गल्छी गाउँपालिका–६, चिरौदी पुलमा ट्रेलर (ट्रक)को ठक्करबाट जीपका चालक र परिचालक दुबै जनाको मृत्यु भएको छ । जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङ ...
२७ साउन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर चितवन – चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ...
२६ साउन २०७९, बिहिबार
साङ्केतिक तस्वीर चितवन– भरतपुर महानगरपालिका –२९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – कौडीको मूल्यमा सरकारी जग्गा हडपेर थापाथलीस्थित नर्भिक अस्पतालले उपभोग गर्दै आएको जग्गामा निर्मित भौतिक संरचना हटाउन काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनलाई उक्त अस्पताल प्रशासनले तत्काल हटाउन नसक्ने जानकारी गराएको छ । राजनीतिक ...
२१ साउन २०७९, शनिबार
मकवानपुर – बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड ...
०९ साउन २०७९, सोमबार
भरतपुर – चितवनमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्ने क्रममा घरको तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरहेटौंडा – नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको साझा सङ्गठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । युनियनको नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ...