२९ पुष २०७९, शुक्रबार
हेटौंडा — बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित हुनुभएको छ । आज शुक्रबार बसेको प्रदेशसभा बैठकले पाठकलाई सभामुख चयन गरेको हो । पाठकको पक्षमा ६२ मत खसेको थियो । राप्रपाका पाठक सत्ता ...
२८ पुष २०७९, बिहिबार
हेटौंडा — बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, निर्वाचनका ...
२६ पुष २०७९, मङ्गलबार
बागमती— बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो ।त्यस्तै, ...
२६ पुष २०७९, मङ्गलबार
बाग्मती— बाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । बाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई ...
२६ पुष २०७९, मङ्गलबार
हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शपथग्रहण लिदैं हुनुहुन्छ । हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराउन लाग्नुभएको हो । अहिले बिहान ९.३० बजे ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त हुनुभएको छ । कुल १ सय १० संसद सङ्ख्या रहेको बागमती प्रदेशसभाका ७० जना प्रदेशसभा सदस्यहरुको समर्थनसहित दावी ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – देशका सबै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । गत मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार गठनगर्ने प्रक्रिया अघि बढेको हो ...
२० पुष २०७९, बुधबार
रामेछाप — यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा ...
२० पुष २०७९, बुधबार
फाइल तस्वीर धुलिखेल– नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै ...
१८ पुष २०७९, सोमबार
हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आमज सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति ...