२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरः बागमती प्रदेश सचिवालय ।हेटौंडा — आगामी बजेट अधिवेशनका लागि बागमती प्रदेशसभाको सर्वदलीय बैठक बस्ने भएको छ । सर्वदलीय बैठक आज अपराह्न प्रदेशसभाको सचिवालयमा बस्नेछ । आज बस्ने सर्वदलीय बैठक आगामी आर्थिक वर्ष २०८०/०८१ ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरः व्यवसायी शङ्कर कँडेलचितवन – ‘दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो ...
२१ बैशाख २०८०, बिहिबार
तस्वीरः एकसिंगे गैंडाचितवन— चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी विगत आठ वर्षको विचमा विश्वकै दुर्लभ मानिने एकसिंगे दुई सय २० वटा गैंडाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जका अनुसार ६४ वटा गैंडा बुढो भएर ...
१५ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीर मकवानपुर — नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बञ्जारा (रमेश) लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार बन्जारालाई एक महिलाले २०७९ ...
१४ बैशाख २०८०, बिहिबार
भरतपुर — सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । ...
१३ बैशाख २०८०, बुधबार
हेटौंडा — बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै ...
१० बैशाख २०८०, आइतबार
फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान कार्य सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निर्वाचन चिह्न बजाउँदै आएपछि रोकिएको मतदान झण्डै तीन घण्टा पछि ...
०९ बैशाख २०८०, शनिबार
फाइल तस्वीरभक्तपुर — कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको ...
०४ बैशाख २०८०, सोमबार
रत्ननगर नगरपालिका, फाइल तस्वीरचितवन — देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको ...
२८ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरहेटौँडा — बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेश चिट्ठा सम्बन्धमा ...