११ माघ २०७९, बुधबार
काठमाडौं – बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण ...
०८ माघ २०७९, आइतबार
मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज ...
०६ माघ २०७९, शुक्रबार
चितवन — नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । ...
०६ माघ २०७९, शुक्रबार
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । नेपाल ...
०३ माघ २०७९, मङ्गलबार
हेटौंडा — बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो । उहाँलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले ...
०३ माघ २०७९, मङ्गलबार
चितवन — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ...
०३ माघ २०७९, मङ्गलबार
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको हो । मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत ...
०२ माघ २०७९, सोमबार
हेटौंडा — बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा चापागाई निर्वाचित हुनुभएको छ । आज सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित हुनुभएको हो । उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो ...
०२ माघ २०७९, सोमबार
रसुवा,-लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् ।विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको थियो । ...
०२ माघ २०७९, सोमबार
हेटौंडा– बाग्मती प्रदेशको उपसभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गइरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमालेबाट अप्सरा चापागाईँ, नेपाली काङ्ग्रेसबाट सुना परियार र नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी दर्ता गराएका हुन् ...