०४ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते ★   नेप्से परिसूचक २६ अङ्कले बढ्यो, कारोबार रकम १० अर्ब ७९ करोडमाथि ★   एआइजी बढुवाका लागि सिफारिस ★   ‘तत्काल सरकारमा जाने मनस्थितिमा छैन’: अध्यक्ष नेपाल ★   द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली ★   ‘स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउनुपर्छ’: मन्त्री दाहाल ★   माग सम्बोधन गर्न भूमि समस्या सामाधान आयोगलाई आग्रह ★   राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः अध्यक्ष प्रचण्ड ★   विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना ★   बाढीले भेडीगोठका २६ बाख्रा पुरिए ★   रास्वपाको केन्द्रिय समितिको बैठक आज बस्दै ★   नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ९० हजारमाथि ★   वीरगञ्जको जनजीवन सामान्य हुँदै ★   हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान ★   बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बागमती प्रदेश

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

हेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम ...

‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’

बागमती, कात्तिक ४ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का किसान रामप्रसाद पौडेलसँग खेती गर्ने प्रशस्त जमिन नभए पनि कृषि क्षेत्रमा योगदान पु¥याउने रहरलाई अभावले रोकेन । ‘खाने मुखलाई जुगाले छेक्दैन’ भने झै कृषिमा क्रान्ति गर्ने ...

बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो

चितवन, असोज २७ गते । केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ । स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा ...

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

साङ्केतिक तस्वीररामेछाप असोज २३ गते । रामेछापको खाँडादेवी गाँउपालिकामा यात्रुवाहक बस दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । उक्त पालिकाको वडा नम्बर –३ मा पर्ने भीरपानीमा मङ्गलबार साँझ उक्त ...

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई, असोज २१ गते । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । ...

बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, असोज २० गते । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ । ...

गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण

फाइल तस्वीरबागमती, असोज १९ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ । ...

बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण

राहत सामग्री वितरण गरिंदैको तस्वीरकाठमाडौँ, असोज १७ गते । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाको वडा ...

अवरुद्ध सडक सञ्चालन गर्न तीव्र रुपमा पहिरो पन्छाइँदै

फाइल तस्वीरमकवानपुर, असोज १७ गते । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । चाडपर्वलाई लक्षित गरी आवागमन सहज बनाउने उद्देश्यले तीव्र ...

स्थलगत रिपोर्ट बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

बागमतीको बाढीले क्षति गरेको खेतको अवस्था ।ललितपुर, असोज १७ गते । ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न ...