१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

गण्डकी प्रदेश

मेयरका उम्मेदवार काङ्ग्रेसका कार्यकर्ताद्वारा आक्रमण

मेयर पदका उम्मेदवार दीपकराज जोशीको तस्वीरदमौली – तनहुँ जिल्ला व्यास नगरपालिकाको मेयरका उम्मेदवारमाथि साङ्घातिक आक्रमण भएको छ । मेयरका उम्मेदवार दीपकराज जोशीमाथि साङ्घातिक आक्रमण भएको हो । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका ...

चुनावी सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु पोखरा जाँदै

फाइल तस्वीर काठमाडौं – स्थानीय तहको चुनावी अभियानमा केन्द्रीत पाँच दलीय सत्ता गठबन्धनको आज कास्कीमा हुने चुनावी सभालाई सम्बोधन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनले गर्ने संयुक्त ...

कार र मोटरसाइकाल आपसमा ठोक्किँदा बाबु छोरीकै मृत्यु

प्रतिकात्मक तस्वीर पोखरा – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो। ग३च ३५२५ ...

काङ्ग्रेस पार्टी कार्यालयमा तोडफोड, २३ जना पक्राउ

कास्की – सत्ता गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका काङ्ग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखराको १८ र २४ का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै तोडफोड ...

हत्या आरोपमा तीनजना पक्राउ

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आइतबार तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ ...

पोखराको मेयर उपमेयरका उम्मेदवार छान्न एमालेलाई सकस, आज मतदानबाट उम्मेदवार चुनिदै

फाइल तस्वीरकास्की– नेपाल कम्युनिस्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार लागि निर्वाचन नै गर्ने भएको छ । आगामी निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका निम्ति उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले एमालेले आफ्नो ...

पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सवको तयारी

कास्की – कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको ...

स्थानीय निर्वाचनका लागि तनहुँमा २३ दल दर्ता, मतदाताको अन्तिम नामावली भोलि प्रकाशित हुने

फाइल तस्वीर तनहुँ – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लामा २३ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित १७ दलले निर्वाचनका लागि विवरण बुझाएको ...

आगामी निर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीरतनहुँ – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने बताउनु भएको छ । तनहुँको जिल्ला सदरमुकाम दमौलीमा जिल्ला पार्टी कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पार्टी सभापति ...

तुच्छ भाषा नबोल्न काङ्ग्रेस नेताहरुलाई प्रचण्डको चेतावनी

फाइल तस्वीरकास्की – सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका नेताहरुले गठबन्धन र आफ्नो पार्टी विरुद्ध तुच्छ भाषा प्रयोग गर्दै नकारात्मक अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोचना गर्नुभएको छ ...