१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

गण्डकी प्रदेश

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

फाइल तस्वीरतनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच ...

कोरोना भाइरसको महामारीले थलिएको बन्दीपुरको पर्यटन व्यवसायले गतिलिंदै

फाइल तस्वीरदमौली – तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा ...

अवैध लागूऔषध सहित दुईजना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित उनिहरुलाई आज मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजा वालिङ ...

पोखरा विमानस्थलमा उडान अवरुद्ध

पोखरा विमानस्थल । फाइल तस्वीरकास्की – गण्डकीको व्यस्त पोखरा विमानस्थलमा हवाइ इन्धन बोकेको ट्याङ्कर पल्टिएर अवरुद्ध छ । इन्धन बोकेर जहाजमा इन्धन भर्न जानेक्रममा ट्याङ्कर पल्टिएर सबै उडानहरु अवरुद्ध भएका छन् । पोखरा विमानस्थलका प्रवक्ता ...

विमान दुर्घटना : मृत्यकहरुको शव सङ्कलन गर्ने कार्य जारी, सङ्कलित शव काठमाडौं ल्याइने

पोखरा— आज बिहानमात्र क्षतविक्षत अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनाको शव सङ्कलन गर्ने कार्य भएको छ । ती मध्ये १४ जनाको सब सङ्कलन भै सकेको छ । जहाजमा यात्रा गरेका सबै यात्रुको ...

तारा एयरको हराइरहेको विमान भेटियो, पूर्णविवरण आउन बाँकी

फाइल तस्वीरपोखरा – हिजो आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज नेपाली सेनाको खोजी टोलिले फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त कुराको जानकारी गराउनु भएको हो । हराइ रहेको जहाजको ...

मुस्ताङमा विमान दुर्घटना, चालक र यात्रुहरूको अवस्था अज्ञात

फाइल तस्वीरकाठमाडौं – जोमसोमका लागि आइतबार बिहान पोखराबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ । चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो । चालकदलका ...

बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्डमा बन्यो पक्की सडक

फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...

पोखरा महानगरपालिकाको मेयरमा आचार्य र उपमेयरमा गुरुङ निर्वाचित

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एवम् सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ । आचार्य एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछिपार्दै पोखरा महानगरपालिकाको मेयरमा पाँच ...

पोखरा महानगर अपडेटः गठबन्धनका आचार्य र एमालेकी गुरुङ जितको निकट

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य मतगणनाको अग्रतालाई बलियो बनाउँदै जितको नजिक पुग्नु भएको छ । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्नुभएका आचार्य आफ्ना निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार ...