१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

गण्डकी प्रदेश

म्याग्दी जिससमा एमाले विजयी

साङ्केतिक तस्वीरम्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस ...

बेंसीसहर चामे सडक पहिरोले अवरुद्ध

फाइल तस्वीर लमजुङ – लमजुङको बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ...

आगामी आ.व.का लागि गण्डकी प्रदेशले ल्यायो झण्डै ३६ अर्बको बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभाको बैठकमा अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो । आगामी ...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

फाइल तस्वीर कास्की – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम पास भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् ...

माछा मार्ने क्रममा दुई जनाको मृत्यु, गाउँ नै शोकमग्न

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको भानु नगरपालिमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी ...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज पारित हुँदै

काठमाडौं – सरकारले गण्डकी प्रदेशको संसदबाट आज सोमबार नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारलाई असार १ मा बजेट ल्याउनैपर्ने बाध्यता छ । सोहीअनुसार बजेटअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । सरकारले ...

सुख्खा पहिराका कारण कालीगण्डकी करिडोर अवरुद्ध

फाइल तस्वीरपाल्पा – पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार सडकखण्ड नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा ...

चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते, अवस्था खतरामुक्त

तनहुँ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उक्त बालिकाको डुम्रेस्थित मोती मेडिकल ...

पृथ्वी राजमार्गमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज ...

सबैखाले सवारी साधनमा अनिर्वाय इम्बोस्ड नम्बरप्लेट राख्न विभागको निर्देशन

फाइल तस्वीरकाठमाडौं – यातायात व्यवस्था विभागले सवारी साधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी गरेको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना प्रकाशित ...