११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

गण्डकी प्रदेश

विद्यालयमा एक्ला विद्यार्थी, एक्ली शिक्षिका

फाइल तस्वीर ।कुश्मा – वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ ...

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छः वरिष्ठ नेता पौडेल

डुम्रे – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ ...

स्याङ्जा–२ (१) मा काङ्ग्रेसका उम्मेदवार अर्याल विजयी

स्याङ्जा – स्याङ्जा क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उमेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन् । ...

स्याङ्जा– २ मा मतगणना जारी, काङ्ग्रेसका धनराजले उछिने एमालेकी पद्मालाई

फाइल तस्वीरस्याङ्जा – प्रतिनिधिसभा सदस्यको लागि ११ दिन अघि भएको निर्वाचनअन्तर्गत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२ को मतगणना पुनः सुरुभएको छ । व्यापक धाँधली भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले पुनः मतदान ...

स्याङ्जा २ मा मत गणना सुरु, एमाले उम्मेदवारको सुरुवाती अग्रता

फाइल तस्वीर । स्याङ्जा – मङ्सिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना १० दिनपछि सुरु भएको छ । पुनः मतदान गर्ने नगर्ने विषयमा विवाद भैरहँदा निर्वाचन आयोगले मत गणना ...

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

फाइल तस्वीर दमौली– तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली काङ्ग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी काङ्ग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ काङ्ग्रेसले ४२ हजार तीन सय ...

कास्की–१ मा एमालेका उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित

पोखरा – कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी भएका हुन् । उनका ...

कास्की १ ’क’ बाट एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित

पोखरा – कास्की १ ’क’ मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ...

कास्की–३ बाट एमाले उम्मेदवार दामोदर पौडेल निर्वाचित

कास्की – कास्की निर्वाचन क्षेत्र–३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै ...

तनहुँ –१ बाट काङ्ग्रेसका उम्मेदवार पौडेल निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल, फाइल तस्वीर । तनहुँ– तनहुँ निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । पौडेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एकबहादुर रानालाई पराजित ...