२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको प्रदेशसभा बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सांसद्हरुले प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराउनु ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ ...
२२ माघ २०७९, आइतबार
तनहुँ — जिल्ला हुलाक कार्यालय तनहुँबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरगण्डकी — लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा–२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल एक करोड १९ लाख ३२ हजार आठ सय रुयैयाँको लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै ...
२० माघ २०७९, शुक्रबार
साङ्केतिक तस्वीरदमौली — नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीर गण्डकी– गण्डकी प्रदेशसभा बैठकले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय ...
१८ माघ २०७९, बुधबार
गण्डकी — नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले १३ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको सङ्घको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो । ...
१७ माघ २०७९, मङ्गलबार
पोखरा — पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरबालगुङ— दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा ...
१५ माघ २०७९, आइतबार
म्याग्दी — गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि ...