१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

गण्डकी प्रदेश

तारा एयरको हराइरहेको विमान भेटियो, पूर्णविवरण आउन बाँकी

फाइल तस्वीरपोखरा – हिजो आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज नेपाली सेनाको खोजी टोलिले फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त कुराको जानकारी गराउनु भएको हो । हराइ रहेको जहाजको ...

मुस्ताङमा विमान दुर्घटना, चालक र यात्रुहरूको अवस्था अज्ञात

फाइल तस्वीरकाठमाडौं – जोमसोमका लागि आइतबार बिहान पोखराबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ । चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो । चालकदलका ...

बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्डमा बन्यो पक्की सडक

फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...

पोखरा महानगरपालिकाको मेयरमा आचार्य र उपमेयरमा गुरुङ निर्वाचित

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एवम् सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ । आचार्य एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछिपार्दै पोखरा महानगरपालिकाको मेयरमा पाँच ...

पोखरा महानगर अपडेटः गठबन्धनका आचार्य र एमालेकी गुरुङ जितको निकट

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य मतगणनाको अग्रतालाई बलियो बनाउँदै जितको नजिक पुग्नु भएको छ । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्नुभएका आचार्य आफ्ना निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार ...

व्यासमा काङ्ग्रेसको बर्चस्व, दोस्रो कार्यकालका लागि पनि न्यौपाने विजयी

फाइल तस्वीरतनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी हुनुभएको हो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको व्यास नगरपालिकाको निर्वाचनमा मेयरमा ...

पोखरामा मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीको अग्रता

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम छ । उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा र तीन हजार मतले अग्रता लिनु भएका आचार्यलाई एमालेका उम्मेदवारले पछ्याइरहनु भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयको ...

गण्डकी प्रदेशको विकास योजनालाई विशेषध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच प्रदेशभित्रका मुख्य योजनाहरुको बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पोखरेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटघाटका अवसरमा ...

पोखरा महानगरपालिकामा आचार्य अघिअघि, थापा पछिपछि

फाइल तस्वीरकास्की – कास्की जिल्लाको पोखरा महानगरपालिकामा मतगणना गर्ने कार्य जारी छ । प्राप्त पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका साझा तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापालाई उछिनिरहनु भएको छ ...

पालुङटार र गोरखा नगरपालिकामा माओवादी केन्द्र विजयी

फाइल तस्वीरगोरखा – गोरखा जिल्लाको दुई नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले बाजि मारेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको हो । पालुङटार नगरपालिकामा मेयर र उपमेयरमा जितेको छ भने गोरखा ...