१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

गण्डकी प्रदेश

पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सवको तयारी

कास्की – कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको ...

स्थानीय निर्वाचनका लागि तनहुँमा २३ दल दर्ता, मतदाताको अन्तिम नामावली भोलि प्रकाशित हुने

फाइल तस्वीर तनहुँ – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लामा २३ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित १७ दलले निर्वाचनका लागि विवरण बुझाएको ...

आगामी निर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीरतनहुँ – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने बताउनु भएको छ । तनहुँको जिल्ला सदरमुकाम दमौलीमा जिल्ला पार्टी कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पार्टी सभापति ...

तुच्छ भाषा नबोल्न काङ्ग्रेस नेताहरुलाई प्रचण्डको चेतावनी

फाइल तस्वीरकास्की – सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका नेताहरुले गठबन्धन र आफ्नो पार्टी विरुद्ध तुच्छ भाषा प्रयोग गर्दै नकारात्मक अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोचना गर्नुभएको छ ...

विद्यार्थीको मृत्युलाई लिएर अभिभावक आन्दोलित, सुन्दरबजार नगरपालिकामा निषेधाज्ञा जारी

साङ्केतिक तस्वीरलमजुङ – पौडी खेल्ने क्रममा एक जना विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर लमजुङ जिल्ला प्रशासन कार्यालयले सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत सनिज ...

बेनी–जोमसोम सडक विस्तार, चैत १५ सम्म दैनिक पाँच घण्टा सडक बन्द हुने

फाइल तस्वीर ।गलेश्वर – कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीरलगायत स्थानमा सडक चक्लाबन्दी गर्न ...

हत्याको अभियोगमा दुईजना पक्राउ

पोखरा – हत्याको अभियोगमा दुईजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ...

मुख्यमन्त्री पोखरेल र बेलायती राजदूतबीच औपचारिक भेटवार्ता

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा ...

अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

कास्की – सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय ...

होमस्टे परियोजनाका लागि गण्डकी प्रदेश सरकारले छान्यो लमजुङका तीन घरबास

लमजुङ – गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीन घरबास छनोट गरेको छ । प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास (होमस्टे) लाई परियोजनाका लागि छनोट ...