१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने ★   घरायसी विवादमा श्रीमतीको हत्या ★   प्रतिनिधिसभा बैठक सुरु ★   वर्षाले फुल्न लागेको स्याउका बोटमा असर ★   नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा ★   रुखले च्यापिएर मृत्यु ★   मागमा आधारित जीविकोपार्जन कार्यक्रमः चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन ★   ‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’ ★   निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन

गण्डकी प्रदेश

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी

गण्डकी, भदौ २६ गते । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को ...

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

म्याग्दी, भदौ २६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा ...

मसानघाट अतिक्रमणले दाहसंस्कार गर्नै समस्या

अतिक्रमित मसानघाटढोरपाटन, भदौ २६ गते । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । निसीखोला ...

घरबासको आकर्षण तीस थरिका परिकार

गलकोट, भदौ २६ गते । घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् । यही मान्यताअनुसार बागलुङका चार घरबासका सञ्चालकहरू स्थानीय ...

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

तस्वीरमा तरकारीको बीउ वितरण गरिंदै ।गोरखा, भदौ २५ गते । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई ...

सकियो ठेक्का अवधि, ३० प्रतिशत प्रगति

गण्डकी, भदौ २४ गते । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी ...

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

बागलुङ, भदौ २४ गते । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

म्याग्दी, भदौ २४ गते । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ...

लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

नवनिर्मित वडा कार्यालय भवन ।मुस्ताङ, भदौ २४ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासकीय र सबै वडा कार्यालयको भवन निर्माण गरेको छ । स्थापना भएको सात वर्षपछि चराङमा प्रशासकीय र पाँच वटा वडाका केन्द्रमा भवन ...

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

म्याग्दी, भदौ २३ गते । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ । ...