१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मागमा आधारित जीविकोपार्जन कार्यक्रमः चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन ★   ‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’ ★   निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक ★   कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी ★   जनकपुरमा जानकी जन्मोत्सव सुरु ★   काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर ★   कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा ★   पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा ★   पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

गण्डकी प्रदेश

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

गल्याङ, भदौ २८ गते । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । वि.सं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी ...

पहिरोमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

गोरखा, भदौ २८ गते । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दुई लाख ५० हजार प्रदान गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान ...

मुक्तिनाथको यात्रा सकसपूर्ण, सडकमार्गको यात्रा कस्टकर र चुनौती

राजमार्गको अवस्थाम्याग्दी, भदौ २८ गते । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ...

दमौली अस्पताललाई उपकरण सहयोग

दमौली, भदौ २७ गते । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । ...

‘एक घर, एक धारा’ अभियानले गाग्री बोकेर पानी लिन जानुपर्ने समस्याको अन्त्य

फाइल तस्वीरतनहुँ, भदौ २७ गते । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खानेपानी आयोजना ...

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती ।कास्की, भदौ २७ गते । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु ...

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

सडक विस्तार र स्तरोन्नतिको काम गरिंदै ।बागलुङ, भदौ २७ गते । विश्व बैंकको वित्तीय अनुदान सहयोगमा तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नतिको काम थालिएको हो ...

बस र मोटरसाइकल आपसमा ठोक्किँदा आस्विन सुनारको मृत्यु

प्रतिकात्मक तस्वीरदमौली, भदौ २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस ...

नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता

साङ्केतिक तस्वीरतनहुँ, भदौ २६ गते । व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् । ...

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी

गण्डकी, भदौ २६ गते । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को ...