२० भदौ २०८१, बिहिबार
तस्वीरमा फोहोर सङ्कलन गर्दैदमौली, भदौ २० गते । तनहुँ जिल्लाको केन्द्रविन्दुमा रहेको व्यास नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको व्यास नगरपालिकाले फोहोर व्यवस्थापनलाई सहजीकरण गर्न घरबाटै ...
१९ भदौ २०८१, बुधबार
बागलुङ, भदौ १९ गते । अन्टार्क्टिटका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिटकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ...
१९ भदौ २०८१, बुधबार
तस्वीरमा आयआर्जनको लागि अचार बनाएका विद्यालयका शिक्षक , विद्यार्थीहरु ।गोरखा, भदौ १९ गते । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार ...
१९ भदौ २०८१, बुधबार
बागलुङ, भदौ १९ गते । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान ...
१८ भदौ २०८१, मङ्गलबार
गण्डकी, भदौ १८ गते । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा ...
१८ भदौ २०८१, मङ्गलबार
गोरखा, भदौ १८ गते । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा ...
१८ भदौ २०८१, मङ्गलबार
म्याग्दी, भदौ १८ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ...
१८ भदौ २०८१, मङ्गलबार
तस्वीरमा धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौर । पर्वत, भदौ १८ गते । जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै ...
१७ भदौ २०८१, सोमबार
म्याग्दी, भदौ १७ गते । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ...
१७ भदौ २०८१, सोमबार
गोरखा, भदौ १७ गते । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुईवटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले वडा नं २ को आँपटार र वडा नं ६ ...