२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरविराटनगर — पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री गोपाल किरातीलाई प्रहरीले गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाल)को ‘झलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ कोशी प्रदेशमा पुगेपछि उक्त यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा ...
२६ मङि्सर २०८०, मङ्गलबार
भोजपुर — भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर किमाथाङ्का — सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ ...
२४ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव ...
२३ मङि्सर २०८०, शनिबार
मोरङ — कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ...
२२ मङि्सर २०८०, शुक्रबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गर्नुभएको छ । विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना ...
२१ मङि्सर २०८०, बिहिबार
फिक्कल — राष्ट्रियभूमि आयोग इलाम शाखा कार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । सो छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले ...
२० मङि्सर २०८०, बुधबार
प्रतिकात्मक तस्वीरउदयपुर — त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा एक महिनाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । दमौटीकी ४० वर्षीया निरकुमारी राई श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफुले ...
१८ मङि्सर २०८०, सोमबार
साङ्केतिक तस्वीर मोरङ — जङ्गली हात्तीको आक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै हात्तीले आक्रमण गर्दा ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा ...