०३ पुष २०८०, मङ्गलबार
सुन्दरहरैँचा — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याइने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ ...
०३ पुष २०८०, मङ्गलबार
झापा — झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको ...
०२ पुष २०८०, सोमबार
फाइल तस्वीरमोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताउनुभएको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ...
०२ पुष २०८०, सोमबार
फाइल तस्वीरसोलुखुम्बु — सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्र्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना ...
०२ पुष २०८०, सोमबार
म्याङलुङ — तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरमोरङ — मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पु¥याइएकोप्रति ध्यानाकर्षण भएको ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरफिक्कल— इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो । श्रीयम मिडिया प्रालिको आयोजना तथा उक्त ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर झापा — झापाको हल्दिबारी गाउँपालिकामा सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण भएको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठेपुल विस्थापित गरी पक्की पुल निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष रवीन्द्र ...
२६ मङि्सर २०८०, मङ्गलबार
सोलुखुम्बु — राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । ...
२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । विराटनगर — कोशी प्रदेशका पहिचानवादीहरुले मुख्यमन्त्री केदार कार्कीको गाडीमाथि आक्रमण गरेका छन् । झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानुभएको मुख्यमन्त्री कार्की सवार प्रदेश १–०४–००१ झ ...