१८ मङि्सर २०८०, सोमबार
तस्वीर: सीमा स्तम्भको मर्मत शुभारम्भ । झापा — झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरविर्तामोड — पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । उक्त राजमार्गलाई एसियाली राजमार्ग स्तरको बनाउनका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका तीन जना मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीत्रय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगु र शमशेर राईलाई जिम्मेवारी दिनुभएको हो । मुख्यमन्त्री कार्कीले आज माअोवादी केन्द्रबाट मन्त्री ...
१३ मङि्सर २०८०, बुधबार
विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ । ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका सांसदहरुले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ । यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा नेपाल कम्युनिस्ट पार्टी एमालेका छ जना र राष्ट्रिय ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरफुङ्लिङ — कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आएका सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरझापा — कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँ बराबरको ...
१२ मङि्सर २०८०, मङ्गलबार
झापा — मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम ...
११ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरझापा — पूर्वीनाका काँकडभिट्टा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/ ८१ ...
१० मङि्सर २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको छ । ...