०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने ★   बाघको आक्रमणबाट एक जनाको मृत्यु ★   महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काद्वारा माल्दिभ्स पराजित ★   मनकामना केबलकार नियमित सञ्चालनमा ★   धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन ★   विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली ★   पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी ★   राष्ट्र बैंकद्वारा सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ★   देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ★   पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम ★   पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’ ★   सन्दर्भः सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना ★   सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार?

कोशी प्रदेश

‘मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन्’

मोरङ, भदौ २४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’ का सम्बन्धमा आज यहाँ ...

डेङ्गीको प्रकोपः डेङ्गीबाट झापामा दुईजनाको मृत्यु

फाइल तस्वीरभद्रपुर, भदौ २४ गते । डेङ्गीबाट भापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का ...

‘कर्मचारीहरुले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’

विराटनगर, भदौ २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको छ । आज २१औँ निजामती सेवा दिवसका अवसरमा यहाँ शुभकामना सन्देश जारी गर्दै ...

आमा–छोरा हत्या घटनाः अनुसन्धानमा खटिए प्रहरी

साङ्केतिक तस्वीरगाईघाट, भदौ २१ गते । यहाँको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जोहरी दरखास्त दर्ता नभएता पनि प्रहरीले ...

सडक यातायातको पहुँचले गाउँघरको निगुरोले राम्रो बजार लिंदै

भोजपुर, भदौ २१ गते । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहँुच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । ...

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

फाइल तस्वीरभद्रपुर, भदौ २० गते । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा पाँच ...

प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित

विराटनगर, भदौ १९ गते । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट ...

खहरे खोलाको कटान गर्दा बस्ती उच्च जोखिममा

तस्वीरमा खहरे खोलाले गरेको कटान । सुनसरी, भदौ १८ गते । भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । ...

‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान

तस्वीरमा ‘ग्राफ्टिङ’ गरिएको नयाँ जातको किबी ।इलाम, भदौ १८ गते । जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी ...

कोशी प्रदेश निजामती सेवा ऐनमाथि सैद्धान्तिक छलफल पश्चात् विधेयक सर्वसम्मत पारित

फाइल तस्वीर कोशी प्रदेशसभा ।मोरङ, भदौ १५ गते । कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले ...