२५ असार २०८०, सोमबार
काठमाडौं — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट निवेदन ...
२४ असार २०८०, आइतबार
काठमाडौं —कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ नहुने भएको हो । ...
२४ असार २०८०, आइतबार
मोरङ — कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ ...
२४ असार २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर ...
२२ असार २०८०, शुक्रबार
तस्वीर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला ।मोरङ — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ...
२१ असार २०८०, बिहिबार
फाइल तस्वीरटक्सार (भोजपुर) — ठेक्का सम्झौता हुन बाँकी सडकको बजेट खारेज गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश गरेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजालशका न्यायाधीश रामबहादुर थापा र ...
२१ असार २०८०, बिहिबार
फुङ्लिङ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ लाख ५० हजार विनियोजन गरेको ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरखोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरुसँग परामर्श गर्नुभएसँगै आज आईतबार नयाँ सरकार गठनको लागि आह्वान गर्दै प्रक्रिया अघि बढाउन लाग्नुभएको हो । कोशी ...
१५ असार २०८०, शुक्रबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन गर्ने बारे प्रदेश प्रमुखले गृहकार्य सुरु गर्नुभएको छ । उक्त प्रदेशमा कुनै पनि दलको बहुमत नभएको हुँदा नयाँ सरकार गठनका लागि ...