१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य ★   अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल ★   प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छः सभापति देउवा ★   काठमाडौं महानगरले पठायो एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलमार्फत ★   विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन ★   सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा ★   लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु ★   ‘बुट्टेनली’ संरक्षणको प्रयास ★   बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ★   अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या ★   भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई

कोशी प्रदेश

विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह

ताप्लेजुङ — विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका ...

मुस्लिम समुदायका बालबालिकामा संस्कृत मोह

विराटनगर–फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतमा मोह बढकको छ । विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको ...

पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ -ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ...

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

ताप्लेजुङ — ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । दुवै क्षेत्रमा थप २६ वटा ...

‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’

विराटनगर — कोशी प्रदेश सरकारले संसद्को चालु अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको विषयमा प्रतिपक्षी चार दलले विरोध गरेका छन् । अल्पमतमा परेको नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री ...

किसानले उचित मूल्य नपाउँदा गोलभेँडा बारीमै अलपत्र

फाइल तस्वीरकटारी —उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री ...

कोशीमा पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

फाइल तस्वीरविराटनगर — कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, एमाले नेतृत्वको सरकार अल्पमतमा

तस्वीरः मुख्यमन्त्री हिक्मतबहादुर कार्की ।विराटनगर — कोशी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बर्हिगमन भएको छ । नेकपा एमालेलाई दिएको समर्थन फिर्तालिंदै माओवादी केन्द्र आज सरकारबाट फिर्ता भएको हो । माओवादी केन्द्रले आफ्नै नेतृत्वमा कोशी ...

कोशी प्रदेश : बजेट ल्याउन नपाउँदै एमाले नेतृत्वको सरकार धरापमा

विराटनगर — कोशी प्रदेशको सरकारबाट जनता समाजवादी पार्टी(जसपा) नेपाल बाहिरिंदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सुनसरीको इटहरीमा बुधबार बसेको जसपा कोशी प्रदेश समितिको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।नेकपा ...

कोशी प्रदेशसभामा आन्दोलन, दुई दर्जन बढी प्रदर्शनकारी पक्राउ

विराटनगर — कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा उत्रिएका दुई दर्जन बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बजेट अधिवेशनको बैठक अवरुद्ध गर्न खोज्ने प्रदर्शनकारीलाई विराटनगरका ...