१५ असार २०८०, शुक्रबार
विराटनगर — मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ ...
१४ असार २०८०, बिहिबार
फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । विराटनगर — कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत ...
१४ असार २०८०, बिहिबार
फाइल तस्वीरः एमाले सचिव एवम् सांसद् योगेश भट्टराई । वराटनगर — प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ । एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादी लिम्बुवान ...
१४ असार २०८०, बिहिबार
काठमाडौं — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मलकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । यसका लागि आज बिहिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । सरकारलाई समर्थन दिएको नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीरझापा — जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर ...
१३ असार २०८०, बुधबार
फाइल तस्वीरपाँचथर — मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई ...
१२ असार २०८०, मङ्गलबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक ...
०८ असार २०८०, शुक्रबार
ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ...
०८ असार २०८०, शुक्रबार
सङ्खुवासभा — सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका ...
०७ असार २०८०, बिहिबार
गाईघाट — उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ । कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको ...