१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

कोशी प्रदेश

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दमक – झापाको विर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००–१ ख २१४० नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै ...

यस्ता छन् प्रदेश एक सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय

विराटनगर – प्रदेश नं.१ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०७७ लाई प्रदेश सभाबाट फिर्ता लिने सहितका निर्णयहरू ...

सरकारले आयोगसँग छलफल गरेर निर्वाचनको टुङ्गो लगाउनु पर्छः डा. कोइराला

फाइल तस्वीरविराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अध्यावधिक निर्वाचन मौलिक हक भएको बताउनु भएको छ । विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले उक्त धारणा राख्नु भएको हो । काङ्ग्रेस ...

बाबुले चलाएको ट्याक्टरले किच्दा छोरीको मृत्यु

दमक – झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किच्दा आज शनिबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुबा बालकृष्णले चलाएको मे१त ७५९ नम्बरको ट्याक्क्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ...

ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुर – जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ...

राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्छः अध्यक्ष लिङ्देन

फाइल तस्वीर झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पेशा व्यापार बनाउन नहुने बताउनु भएको छ । राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने भन्दै यसलाई पेशा व्यपार बनाउँन नहुने धारणा व्यक्त गर्नु भएको हो । ...

युवतीको हत्या गरी फरार रहेका एक पुरुष २० वर्षपछि पक्राउ

इलाम – युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ...

विकास देख्न नचाहने तत्वहरुले आफ्नो नेतृत्वको सरकार ढालेः ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओलीले आफ्नो पार्टी बाहेक नेपालका सबै कम्युनिस्ट पार्टीहरु वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाउनु भएको छ । एमाले अध्यक्ष ओलीले आज ...

अब काङ्ग्रेस एक्लै चुनाव लड्छ : नेता कोइराला

फाइल तस्वीर सुनसरी– सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी निर्वाचन एक्लै लड्ने भएको छ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा काङ्ग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका हुन् । शनिबार सुनसरीको इनरुवामा ...

’अन टेस्ट’ ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीर कञ्चनपुर – भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ...