१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कोशी प्रदेश

झापा ३ बाट राजेन्द्र लिङदेन निर्वाचित

दमक– झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार ६ सय ४८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३ ...

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मामुली कुरा होः ओली

फाइल तस्वीर । काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । बिहीबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्ता ...

पाँचथरको प्रदेश ’क’ बाट नेकपा एसका जवेगु निर्वाचित

फिदिम– पाँचथरको प्रदेश ’क’ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु निर्वाचित भएका छन् । एमालेका राजकुमार भण्डारीलाई पराजित गर्दै नेकपा एसका जवेगु निर्वाचित भएका हुन् । नेकपा एसका जवेगुले १६ हजार ८ सय ३७ मत ...

मोरङ–६ (क) बाट माओवादीका उम्मेदवार जीवन आचार्य विजयी

विराटनगर – मोरङको क्षेत्र नं. ६ (१) बाट माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा ...

पाँचथर प्रदेशसभा (ख) मा माओवादी उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी

फिदिम – पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका ...

झापा निर्वाचन क्षेत्र नम्बर दुईबाट घिमिरे निर्वाचित

देवराज घिमिरे, फाइल तस्वीर झापा – मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेले स्वतन्त्र उम्मेदवार ...

झापा ५ बाट भारी मतान्तरका साथ खड्गप्रसाद ओली विजयी

दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ ...

झापा—५ बाट एमाले उम्मेदवार निर्वाचित

केपी शर्मा ओली, फाइल तस्वीर । झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै प्रतिनिधिसभा ...

एकिकृत समाजवादीका सम्मानित नेता खनालको क्षेत्रमा मतगणना स्थगित

फाइल तस्वीर इलाम – इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । गएराति करिब १० ...

ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

ओखलढुङ्गा – ओखलढुङ्गाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गौतम एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गर्दै प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। गौतमले ...