२९ फागुन २०७८, आइतबार
फाइल तस्वीरविराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल सहकार्यको कुनै सम्भावना नरहेको बताउनु भएको छ । माओवादी केन्द्र निकट प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...
२१ फागुन २०७८, शनिबार
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि ...
१६ फागुन २०७८, सोमबार
प्रतिकात्मक तस्वीरबिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ...
१३ फागुन २०७८, शुक्रबार
इलाम – कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । इलामको कन्यामस्थित चिया बगानमा चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको ...
०९ फागुन २०७८, सोमबार
प्रतिकात्मक तस्वीरसुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – झापाको भद्रपुरका एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्त ...
०१ फागुन २०७८, आइतबार
दमक– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित ...
२३ माघ २०७८, आइतबार
विराटनगर – प्रदेश १ मा मन्त्रालय फुटाएर आज मन्त्रीपरिषद् विस्तार हुने भएको छ । हाल सात मन्त्रालय रहेको प्रदेश नं.१ मा त्यसलाई फुटाएर १३ मन्त्रालय र एक विनाविभागीयसहित १४ सदस्यीय मन्त्रीपरिषद् बनाइने भएको हो । ...
१९ माघ २०७८, बुधबार
दमक – झापाको विर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००–१ ख २१४० नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै ...
१७ माघ २०७८, सोमबार
विराटनगर – प्रदेश नं.१ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०७७ लाई प्रदेश सभाबाट फिर्ता लिने सहितका निर्णयहरू ...