१५ साउन २०८३, शुक्रबार
विराटनगर, साउन १५ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडीले आयोगको विराटनगर कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ । आज यहाँ आयोजित एक समारोहका ...
१५ साउन २०८३, शुक्रबार
विराटनगर, साउन १५ गते । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप ...
१५ साउन २०८३, शुक्रबार
झापा, साउन १५ गते । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ । अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग ...
१४ साउन २०८३, बिहिबार
झापा, साउन १४ गते । काँधमा मौरीका घार, आँखामा समृद्धिको सपना । असोजको अन्तिम साता सुरु भएपछि झापाको शिवसताक्षी नगरपालिका–९ की जमुना सुवेदी भट्टराईको यात्रा घरआँगनमा सीमित रहँदैन । कहिले दाङ र चितवनका पहेँलै तोरीबारी, ...
१४ साउन २०८३, बिहिबार
झापा, साउन १४ गते । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना ...
१४ साउन २०८३, बिहिबार
झापा, साउन १४ गते । झापाको दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब दुई सय दुग्ध किसान आर्थिक सङ्कटमा परेका छन् ...
१३ साउन २०८३, बुधबार
विराटनगर, साउन १३ गते । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ । पार्टीको ...
१३ साउन २०८३, बुधबार
झापा, साउन १३ गते । भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय ...
१३ साउन २०८३, बुधबार
विराटनगर, साउन १३ गते । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई रु दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार रु ५० ...
१३ साउन २०८३, बुधबार
झापा, साउन १३ गते । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका ...