१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कर्णाली प्रदेश

चट्याङ लागेर एक जनाको मृत्यु, ५० बाख्रा र दुई गाई मरे

मुगु – मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् । ...

जुम्लामा थपिए दुई हजार मतदाता

फाइल तस्वीर खलङ्गा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । आयोगले असारबाट सुरु ...

जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै, टुङ्गो लाग्यो २४ स्वर र ४१ वटा व्यन्जन वर्ण

जुम्ला – जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा ...

सङ्घीय शासन प्रणाली सवलीकरण विषयमा छलफल सुरु

वीरेन्द्रनगर – कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सङ्घीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, सङ्घीयता ...

नवनियुक्त पर्यटन मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

डोल्पा – कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शाही गत ...

भिरबाट लडेर एक जना सैनिकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्वीर डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ ...

ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, ६ घाइते, एकको अवस्था गम्भीर

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु ...

विद्युत् गृहमा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाको राहत

जुम्ला – हिमा गाउँपालिकाले विद्युत् गृह भाँसिदा मृत्यु भएका तीन जनाको परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताउनुभएको ...

भुस्या कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते, कुकुर व्यवस्थापनको लागि दबाब

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको ...