१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कर्णाली प्रदेश

मध्य पश्चिम विश्वविद्यालय र प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

कर्णाली – मध्य पश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो । ...

विद्युत आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित

सिमकोट – विद्युत आपूर्ति नहुँदा जुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु ...

काङ्ग्रेस नेता महतोको निधन

कैलाली – नेपाली काङ्ग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ...

जाजरकोटमा भेटिए दादुराका बिरामी,

सांकेतिक फाइल फोटोजाजरकोट– जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका हुन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ ...

सुदूरपश्चिममा एमालेबाट निर्वाचित १३ सांसद एकीकृत समाजवादीमा

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) बाट निर्वाचित १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको सांसद अमरबहादुर साउँदले जानकारी दिनुभयो ...

कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर नबोल्न एसका अध्यक्ष नेपाललाई एमालेको चेतावनी

सुर्खेत– प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै एमालेका कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर बोल्न र त्यस किसिमको हर्कत् नगर्न चेतावनी दिनुभएको छ । एमालेको कर्णाली प्रदेश ...

हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै

नाम्खा – हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा ...

अर्थमन्त्रीद्वारा कर्णाली प्रदेशको विकासका लागि बैंक तथा वित्तीय संस्थालाई लगानी बढाउन आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा बैंकहरुले लगानी बढाउनु पर्ने बताउनुभएको छ । कर्णाली प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा उच्च रहेको भन्दै उहाँले कर्णाली प्रदेशको विकास बिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने हुँदा त्यसतर्फ ...

सुक्खा पहिरोले कर्णाली नदी थुनिने खतरा बढ्यो

फाइल तस्वीर मार्तडी – बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो ...

एसईई दिएका विद्यार्थी आफैंले आफ्नो नतिजा हेर्न पाएनन्

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...