१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कर्णाली प्रदेश

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ । कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालका अनुसार, “नगरपालिकाभित्रका ...

राष्ट्रियसभा निर्वाचनः एमालेले ग¥यो नौ जनाको नाम सिफारिस

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलको उपस्थितिमा शुक्रबार बसेको प्रदेश कमिटी पदाधिकारीको बैठकले ९ जनाको नाम ...

एमसीसीको गहिराई नबुझेसम्म प्रक्रिया अगाडि बढ्दैन : नेपाल

फाइल तस्वीरसल्यान— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र अमेरिकी सहयोग एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन सल्यानद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ...

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण कार्य पूरा

म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...

स्थापनाको एक दशकपछि एमबीबीएस कक्षा सुरु, दुर्गम क्षेत्रको विकासले कोल्टे फेर्दै

काठमाडौं – कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र ...

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले ...

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । ...

लिमीमा सम्पन्न भयो जनगणना,यी कारण गणकलाई फाराम भर्नै समस्या

हुम्ला – राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना आगामी बिहिबार अर्थात् यही मङ्सिर ९ गते सकिँदै छ । ...

तीन वटा प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – सरकारले नियुक्तिको लागि सिफारिस गरेको तीन जना नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश नं. एक, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ ...