१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कर्णाली प्रदेश

ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, ६ घाइते, एकको अवस्था गम्भीर

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु ...

विद्युत् गृहमा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाको राहत

जुम्ला – हिमा गाउँपालिकाले विद्युत् गृह भाँसिदा मृत्यु भएका तीन जनाको परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताउनुभएको ...

भुस्या कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते, कुकुर व्यवस्थापनको लागि दबाब

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको ...

सुर्खेतमा पेट्रोलको अभाव, निगम भन्छ तेलको आपूर्ति सहज छ

साङ्केतिक फाइल तस्वीरसुर्खेत– सुर्खेतमा चार दिनदेखि पेट्रोलको अभाव भएको छ । सुर्खेतमा रहेका पाँचवटा आयल स्टोरहरुमा बिहानैदेखि मोटरसाइकल, स्कुटरसवारी साधनमा पेट्रोल हाल्नका लागि उपभोक्ताहरुको लामो लाइन लागेको छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय ...

माओवादीलाई पहिलो पार्टी बनाउने गरी काम गर्न कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलो पार्टी बनाउने गरी काम गर्न निर्देशन दिएको छ । राजधानीमा बुधबारदेखि जारी प्रशिक्षण कार्यक्रममा भागलिन ...

अहङ्कार राखे भस्म हुने नेपालको चेतावनी

फाइल तस्वीरसुर्खेत – आठ महिना अघि नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकीकरण वा गठबन्धनको कुनै सम्भावना नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग ...

हुम्लामा सडक सञ्जाल नहुँदा जनतालाई सास्ती, जहाजको टिकट किन्न पहुँच चाहिने

फाइल तस्वीरहुम्ला– राजधानीबाट दूरदराजमा रहेको हुम्लाको यात्रा गर्न त्यति सहज छैन । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । ...

माओवादी केन्द्रको प्यानल नै निर्वाचित

रुकुम – हिजो सम्पन्न निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सानेभेरी गाउँपालिकाको वडा नं. १ मा प्यानल सहित विजय प्राप्त गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल ...

सार्कीवाडा गाउँमा भीषण आगलागी, चार बालबालिकाको मृत्यु, केहीको अवस्था गम्भीर

कर्णाली – जुम्लाको तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भाञ्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा ...

मन्दिरमा विवाह गर्दा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य

जुम्ला – जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा ...