१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कर्णाली प्रदेश

तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या

साङ्केतिक तस्वीर सुर्खेत – वीरेन्द्रनगर नगरपालिकामा तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर १० मा हिजो मङ्गलबार साँझ तीज कार्यक्रमको नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या ...

माओवादीका दुई मन्त्रीको शपथ आज

सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने हुनुभएको हो । ...

माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत – कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष ...

चट्याङ लागेर एक जनाको मृत्यु, ५० बाख्रा र दुई गाई मरे

मुगु – मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् । ...

जुम्लामा थपिए दुई हजार मतदाता

फाइल तस्वीर खलङ्गा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । आयोगले असारबाट सुरु ...

जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै, टुङ्गो लाग्यो २४ स्वर र ४१ वटा व्यन्जन वर्ण

जुम्ला – जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा ...

सङ्घीय शासन प्रणाली सवलीकरण विषयमा छलफल सुरु

वीरेन्द्रनगर – कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सङ्घीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, सङ्घीयता ...

नवनियुक्त पर्यटन मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

डोल्पा – कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शाही गत ...

भिरबाट लडेर एक जना सैनिकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

प्रतिकात्मक तस्वीर डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ ...