१० माघ २०७९, मङ्गलबार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताउनु भएको हो ...
०८ माघ २०७९, आइतबार
कर्णाली – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै ...
०६ माघ २०७९, शुक्रबार
कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय ...
०६ माघ २०७९, शुक्रबार
कर्णाली — कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री नियुक्त भएको मितिले ३० ...
०६ माघ २०७९, शुक्रबार
कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । शुक्रबार दिउँसो बस्ने बस्ने प्रदेशसभाको बैठकमा उनले आफ्नो सरकारलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव राख्ने छन् । गठबन्धनबाट मुख्यमन्त्री बनेकाले ...
०६ माघ २०७९, शुक्रबार
सिमकोट – हुम्लामा हिजो बिहीबार बेलुकीदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको हो । अत्याधिक चिसोका कारण सदरमुकाम सिमकोटमा आज बिहानैदेखि चहलपहल समेत घटेको छ । हुम्लामा यसअघिका ...
०६ माघ २०७९, शुक्रबार
फाइल तस्वीरसुर्खेत – किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर, त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा ...
०३ माघ २०७९, मङ्गलबार
कर्णाली — वि.सं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । ...
०२ माघ २०७९, सोमबार
जुम्ला — जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ भने जीपमा सवार अन्यको विवरण सङ्कलन कार्य भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ...
०१ माघ २०७९, आइतबार
कर्णाली — कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य ...