०५ फागुन २०७९, शुक्रबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव ...
२६ माघ २०७९, बिहिबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय ...
२५ माघ २०७९, बुधबार
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु ...
२४ माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरखलङ्गा—जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज ...
२३ माघ २०७९, सोमबार
वीरेन्द्र्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माले यहि माघ १७ गते उक्त निर्देशनको खाका तयार गरेर सार्वजनिक गर्नुभएको हो ...
१६ माघ २०७९, सोमबार
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताउनुभएको छ ।शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरमुगु — गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरखलङ्गा — जुम्लामा लगातार दुई दिन वर्षा र हिमपात हुँदा त्यहाका किसानहरु खुसी भएका छन् । वर्षा र हिमपातले हिउँदे बाली सप्रिने भन्दै उनीहरु खुसी भएका हुन् । जुम्लामा मङ्गलबार र बुधबार गरी दुई ...
१२ माघ २०७९, बिहिबार
जुम्ला — मङ्गलबारदेखि लगातारको हमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको हो । हिमपातले चन्दननाथ नगरपालिकाको ...
११ माघ २०७९, बुधबार
कर्णाली — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आज सरकारलाई पूर्णता दिँदै उहाँले मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको हो । मुख्यमन्त्री शर्माले ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जसमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ ...