०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

कर्णाली प्रदेश

समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

फाइल तस्वीरसुर्खेत — समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद ...

माथिल्लो मुगु र रारा क्षेत्रमा हिमपात

मुगु — हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो । ...

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली

कर्णाली — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख ...

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट — भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । ...

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

जाजरकोट — कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा ...

कर्णाली प्रतिष्ठानका डा गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित

कर्णाली — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित हुनुभएको छ । ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले ...

रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट — भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको ...

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम

जाजरकोट — जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी ...

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड सार्वजनिक

कर्णाली — कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन ...

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

फाइल तस्वीरकाठमाडौँ—सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ...