२४ फागुन २०७९, बुधबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताउनुभएको छ । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताउनुभएको हो । आज ११३औँ ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरसुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । ...
१३ फागुन २०७९, शनिबार
वीरेन्द्रनगर — जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ ...
११ फागुन २०७९, बिहिबार
सुर्खेत — नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले प्रमुख सचेतक र सचेतक चयन गरेको छ । मुख्यमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्नुभएको हो । ...
११ फागुन २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरीले जनाए अनुसार आज बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ ...
०६ फागुन २०७९, शनिबार
कर्णाली — कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताउनुभएको छ । कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले आयोग योग्य, क्षमतावान् ...
०५ फागुन २०७९, शुक्रबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव ...
२६ माघ २०७९, बिहिबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय ...
२५ माघ २०७९, बुधबार
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु ...
२४ माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरखलङ्गा—जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज ...