२३ माघ २०७९, सोमबार
वीरेन्द्र्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माले यहि माघ १७ गते उक्त निर्देशनको खाका तयार गरेर सार्वजनिक गर्नुभएको हो ...
१६ माघ २०७९, सोमबार
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताउनुभएको छ ।शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरमुगु — गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीरखलङ्गा — जुम्लामा लगातार दुई दिन वर्षा र हिमपात हुँदा त्यहाका किसानहरु खुसी भएका छन् । वर्षा र हिमपातले हिउँदे बाली सप्रिने भन्दै उनीहरु खुसी भएका हुन् । जुम्लामा मङ्गलबार र बुधबार गरी दुई ...
१२ माघ २०७९, बिहिबार
जुम्ला — मङ्गलबारदेखि लगातारको हमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको हो । हिमपातले चन्दननाथ नगरपालिकाको ...
११ माघ २०७९, बुधबार
कर्णाली — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आज सरकारलाई पूर्णता दिँदै उहाँले मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको हो । मुख्यमन्त्री शर्माले ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जसमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ ...
१० माघ २०७९, मङ्गलबार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताउनु भएको हो ...
०८ माघ २०७९, आइतबार
कर्णाली – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै ...
०६ माघ २०७९, शुक्रबार
कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय ...
०६ माघ २०७९, शुक्रबार
कर्णाली — कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री नियुक्त भएको मितिले ३० ...