०४ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते ★   नेप्से परिसूचक २६ अङ्कले बढ्यो, कारोबार रकम १० अर्ब ७९ करोडमाथि ★   एआइजी बढुवाका लागि सिफारिस ★   ‘तत्काल सरकारमा जाने मनस्थितिमा छैन’: अध्यक्ष नेपाल ★   द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली ★   ‘स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउनुपर्छ’: मन्त्री दाहाल ★   माग सम्बोधन गर्न भूमि समस्या सामाधान आयोगलाई आग्रह ★   राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः अध्यक्ष प्रचण्ड ★   विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना ★   बाढीले भेडीगोठका २६ बाख्रा पुरिए ★   रास्वपाको केन्द्रिय समितिको बैठक आज बस्दै ★   नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ९० हजारमाथि ★   वीरगञ्जको जनजीवन सामान्य हुँदै ★   हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान ★   बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कर्णाली प्रदेश

मुगु हिउँ पहिरो अपडेट : नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

मुगु — च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित ...

गठबन्धन कुनै पनि बेला तोडिन सक्ने अध्यक्ष नेपालद्वारा खुलासा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसुर्खेत — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनैपनि बेला गठबन्धन तोडिन सक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर आज बुधबार बिहान आयोजित पत्रकार ...

मुगुको व्यथाः पुस्तौँदेखि दियालोकै भर

मुगु — छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा ...

‘जनशक्ति अभावका नाममा सेवा प्रवाह रोकिनु हुँदैन’

जाजरकोट — कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जनशक्ति अभावका नाममा सेवाप्रवाह रोकिन नहुने बताउनुभएको छ । सदरमुकाम खलङ्गामा आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा उहाँले धेरै कार्यालय र प्रदेशस्थित मन्त्रालयमा ...

कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

कर्णाली — कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस ...

कर्णालीमा काङ्ग्रेसको प्रमुख सचेतकमा विष्ट चयन

सुर्खेत — नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्व ...

तीन मन्त्रीको नाम सिफारिस गरेपछि कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

सुर्खेत— कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ...

कर्णाली प्रदेशमा आज सरकार विस्तार हुँदै, काङ्ग्रेसका तीन मन्त्रीले शपथ लिने

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । प्रदेश सरकारबाट एमाले बाहिरिएपछि खाली रहेका मन्त्रालयमा नेपाली काङ्ग्रेसका तीन जना मन्त्रीहरु सरकारमा सामेल हुन लागेका हुन् । काङ्ग्रेस प्रदेश संसदीय दलले मन्त्री हुने ...

मुगुमा पहिलो अदालती विवाह, ७० वर्षका बेहुला र ४२ वर्षकी बेलुहीले गरे अदालती विवाह

तस्वीर रासस गमगढी — कर्णाली प्रदेशको मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ...

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने

वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले आफ्नो पार्टी एमाले सरकारबाट बाहिरिएसँगै आज सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय ...