०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेश ★   मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द ★   ‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’ ★   एमालेको सचिवालय बैठक आगामी बुधबारका लागि आह्वान ★   महिला स्वास्थ्य स्वयंसेविकाको गुनासोः राज्यले बुझेन हाम्रो दुःख ★   पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ ★   सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्यो ★   शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै ★   जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान ★   हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँः मुख्यमन्त्री कार्की ★   एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ? ★   पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्छः नेता डा.कोइराला ★   प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई ★   मल्लवामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते ★   पख्तुनख्वा प्रान्तमा भएको आतङ्कवादी आक्रमणमा परी १६ सैनिकको मृत्यु, ८ घाइते ★   गाजामा २० लाखभन्दा बढी मानिस फसेः संयुक्त राष्ट्रसङ्घ ★   आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु ★   एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई ★   पार्टी कार्यकर्ताहरुले जनताका घरदैलोमा पुगेर सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड ★   एनपिएल विजेतालाई राष्ट्रपति पौडेलको बधाई

प्रदेश

काठ तस्करीमा संलग्न चारजना पक्राउ

वीरेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट ...

खानेपानी मन्त्रीद्वारा मेलम्ची आयोजनाको सातौं पटक उद्घाटन हुँदै, काठमाडौँमा पानी आउन अझै दुई साता लाग्ने

काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने ...

तीर्थयात्री चढेको बस दुर्घटना, चालकसहित २५ जना घाइते, एकको अवस्था गम्भीर

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार ...

भूमिसुधार कार्यालयका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ

धनुषा – भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो । ...

मध्यरातमा कारको ठक्करबाट तीन जना पैदलयात्रुको ज्यान गयो

साङ्केतिक तस्वीरबाँके – नेपालगञ्जको मुख्य बजार क्षेत्रमा पर्ने वीपीचोकसँगै एक कारले ठक्करदिंदा तीन जना व्यक्तिको मृत्यु भएको छ । बाँके प्रहरी कार्यालयले जनाए अनुसार उक्त घटना राती पौने १२ बजे घटेको हो । प्रदेश ३०१ ...

एमालेले थाल्यो मेयरका उम्मेदवार छान्न

विजय सुवेदी फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर महानगर पालिका र ललितपुर महानगरपालिकाको मेयरको उमेदवारका छनोट गरेको छ । एमालेको दुवै महानगर कमिटीले ...

एमाले चुनावपछि सरकारमा पुग्ने ओलीको दावी

फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तो हुन लागेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यक्रम उद्घाटन गर्नेक्रममा ...

राष्ट्रपतिद्वारा गजेन्द्रनारायण सिंह स्मृति अस्पतालको उद्घाटन

फाइल तस्वीररौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु ...

भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदका लागि दरखास्त आह्वान

काठमाडौं — भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको विरोधमा उत्रिएको नेपाली काङ्ग्रेस चितवनले मेयर र उपमेयरको उम्मेदवार बन्न चाहनेहरुको लागि दर्खास्त आह्वान गरेको छ । मेयर र उपमेयर बन्न इच्छुकका लागि काङ्ग्रेस महानगर समितिले दर्खास्त ...

पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सवको तयारी

कास्की – कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको ...