२५ असार २०७९, शनिबार
विराटनगर – प्रदेश नम्बर १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको ...
२४ असार २०७९, शुक्रबार
हेटौंडा – बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बुधबार बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ । प्रदेशसभा सचिवालयका ...
२३ असार २०७९, बिहिबार
चितवन – चितवनको कालिका नगरपालिकामा खेतमा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...
२१ असार २०७९, मङ्गलबार
विराटनगर – नेकपा एमालेबाट प्रदेश नं १ समानुपातिकतर्फ निर्वाचित हुनुभएकी हिमादेवी बस्नेतले सांसद पदको शपथग्रहण गर्नुभएको छ । प्रदेश सभामा आज आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले नवनियुक्त बस्नेतलाई शपथग्रहण गराउनुभएको हो । निर्वाचन आयोगले ...
२० असार २०७९, सोमबार
फाइल तस्वीर तनहुँ – स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुवात गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो । चार नगरपालिका र छ ...
२० असार २०७९, सोमबार
झापा – झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज ...
२० असार २०७९, सोमबार
हेटौंडा – मकवानपुरमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् । हिजो साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ ...
१८ असार २०७९, शनिबार
पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता ...
१७ असार २०७९, शुक्रबार
इलाम – इलाममा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार सबै यात्रु घाइते भएका हुन् । इलाम ...