२० साउन २०७९, शुक्रबार
धनगढी – धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बिहीबार अस्पताल ...
१८ साउन २०७९, बुधबार
जनकपुरधाम – मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह ...
१८ साउन २०७९, बुधबार
प्रतिकात्मक तस्वीर डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ ...
१८ साउन २०७९, बुधबार
सुर्खेत – जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । मङ्गलबार बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक ...
१७ साउन २०७९, मङ्गलबार
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ...
१६ साउन २०७९, सोमबार
कास्की – पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो ...
१५ साउन २०७९, आइतबार
मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु ...
१५ साउन २०७९, आइतबार
म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित ...
०९ साउन २०७९, सोमबार
भरतपुर – चितवनमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्ने क्रममा घरको तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...
०८ साउन २०७९, आइतबार
बुटवल – रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मार्दा प्रहरीले १ सय ५० भन्दाबढी युवायुवतीलाई नियन्त्रणमा लिएको हो । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न ...