०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुपारी निकासी प्रवद्र्धनमा जोड ★   परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा ★   बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा ★   गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर ★   जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा ★   आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव ★   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ ★   इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै

प्रदेश

एकै वर्षमा मरे ३६ गैँडा

फाइल तस्वीर काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...

एमाले सांसद बस्नेतद्वारा शपथग्रहण

विराटनगर – नेकपा एमालेबाट प्रदेश नं १ समानुपातिकतर्फ निर्वाचित हुनुभएकी हिमादेवी बस्नेतले सांसद पदको शपथग्रहण गर्नुभएको छ । प्रदेश सभामा आज आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले नवनियुक्त बस्नेतलाई शपथग्रहण गराउनुभएको हो । निर्वाचन आयोगले ...

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरु

फाइल तस्वीर तनहुँ – स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुवात गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो । चार नगरपालिका र छ ...

मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले गुमाए ज्यान

झापा – झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज ...

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते, तीनको अवस्था गम्भीर

हेटौंडा – मकवानपुरमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् । हिजो साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ ...

पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता

पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता ...

जीप दुर्घटना हुँदा ११ यात्रु घाइते, चार जनाको अवस्था गम्भीर

इलाम – इलाममा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार सबै यात्रु घाइते भएका हुन् । इलाम ...

काङ्ग्रेस र माओवादीले थाले मुख्यमन्त्री पाण्डेविरूद्ध हस्ताक्षर सङ्कलन

काठमाडौं – सत्तारूढ गठबन्धन दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध हस्ताक्षर सङ्कलन गरेका छन् । पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि मुख्यमन्त्री पाण्डेविरूद्ध हस्ताक्षर सङ्कलन गर्नुपरेको काङ्ग्रेस र माओवादी ...

मधेश सरकारद्वारा शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि तयार

जनकपुरधाम – प्रतिष्ठानका संयोजकसमेत रहनुभएका गृह तथा सञ्चारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ । यो कार्यविधि अनुसार मधेश ...

काङ्ग्रेसद्वारा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

पोखरा – सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, ...