०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास ★   लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता ★   भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर ★   सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित ★   विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

प्रदेश

नगरसभा नै बहिस्कार गर्दै एमालेले च्यात्यो रातो किताब

कास्की – पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागिएको नगरसभा बहिष्कार गरेका छन् । बजेट प्रस्तुत नहुँदै रातो किताब छापेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले बजेट प्रस्तुत गर्ने कार्यक्रम नै बहिष्कार ...

नयाँ सहकारी संस्था दर्ता बन्द गर्ने निर्णय

मकवानपुर – बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ...

दीक्षान्त समारोहको आय व्यय विवरण सार्वजनिक, खर्च मात्रै ३७ लाख

वीरेन्द्रनगर – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आय व्यय विवरण सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह ...

कास्कीमा चार दशमलव नौ रेक्टर स्केलको भूकम्प

कास्की – गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प ...

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा कृषि क्षेत्र (पूर्णपाठसहित)

कास्की – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी ...

एमालेकी प्रदेशसभा सदस्य खातुन पदमुक्त, सरकारी छाप र दस्तखत कीर्ते ठहर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि पदमुक्त हुनुभएको छ । सो मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले ...

मामांखेका ६३ घरपरिवार विस्थापित, घाइतेलाई हेलिकप्टरमार्फत पुर्याइयो अस्पताल

ताप्लेजुङ – वर्षात्को समय लगातारको वर्षाले पूर्वी पहाडी जिल्लामा पहिरो जाने क्रम बढ्दै गएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष ...

भुस्या कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते, कुकुर व्यवस्थापनको लागि दबाब

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको ...

बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा भीषण आगलागी, बीस लाख बराबरको धनमाल नष्ट

जनकपुर – जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्यबराबरको सामान नष्ट भएको छ । सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर ...

औषधिको अभावले उपचारमा समस्या

फाइल तस्वीररुकुम – रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै ...