०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास ★   लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता ★   भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर ★   सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित ★   विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

प्रदेश

धुम्बाराहीमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौं धुुम्बाराही चक्रपथस्थित चप्पल कारखाना नजिकै गएराती टिपरले दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट मृत्युभएका अन्दाजी ३० वर्षीय ति पैदलयात्रीको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ...

वीरगञ्ज भन्सारले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल

फाइल तस्वीरवीरगञ्ज – वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को जेठ महिनामा मात्रै १८ अर्ब ८ करोड ३७ लाख ४१ ...

अमरगढीमा ट्याक्टर दुर्घटना चालक बेपत्ता

साङ्केतिक फाइल तस्वीरडडेलधुरा – अमरगढी नगरपालिका २ स्थित कारीगाउँमा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको उक्त ट्याक्टर गएराति करिब साढे ११ ...

सडकमा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध

फाइल तस्वीरतनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा ...

नियन्त्रणमा लिएका बाघको व्यवस्थापनमा कठिनाई

फाइल तस्वीरचितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा ...

म्याग्दी जिससमा एमाले विजयी

साङ्केतिक तस्वीरम्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस ...

आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने नेता पौडेलको दावी

फाइल तस्वीरकाठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको जिकिर गर्नुभएको छ । आज शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताउनु भएको ...

बेंसीसहर चामे सडक पहिरोले अवरुद्ध

फाइल तस्वीर लमजुङ – लमजुङको बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ...

जनताको हितमा काम गर्न निर्देशन प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीरकञ्चनपुर – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले इमान्दार भएर जनताको हितमा काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा आयोजित निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिन आयोजित ...

काठमाडौं–तराई–मधेश फास्ट ट्र्याकमा रोकिएको सुरुङ खन्ने काम सुरु

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई–मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम पुनः सुरुभएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त द्रुतमार्ग निर्माणमा निर्माण गर्नुपर्ने सुरुङ खन्ने कामलाई सुचारु गर्न नेपाली सेनाल निर्देशन दिएपछि ...