११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण ★   सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण ★   खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै ★   तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी गर्दै ★   बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री ★   माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक ★   छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै ★   टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु ★   सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव ★   वडाध्यक्ष महतोको निधन ★   नेपाल स्वास्थ्य सम्मेलन सुरु ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?

प्रदेश

सुदूरपश्चिम प्रदेशमा पुनः भूकम्पको धक्का, बाजुराको खप्तड छेडेदहमा केन्द्रविन्दु

साङ्केतिक तस्वीर काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज बिहीबार पनि भूकम्पको धक्का महसुस भएको छ । केहीदिन यता निरन्तर भूकम्प गइरहेको यस प्रदेशमा पर्ने बाजुराको खप्तड छेडे दह गाउँपालिकाको काँडाबाट केही पर पश्चिम केन्द्रविन्दु भएर भूकम्प ...

मन्त्री थापाको निधनमा भोलि शोक बिदा

विराटनगर – प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले भोलि (बिहीबार) शोक बिदा दिने निर्णय गरेको छ । मन्त्री थापाको आज बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको ...

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार

तनहुँ – निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका ...

भूकम्प पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न मन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले डोटीको गैरा गाउँमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ ...

वन वातावरण तथा भूसंरक्षणमन्त्री थापाको निधन

विराटनगर – प्रदेश नम्बर १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । थापा मोरङ ...

डोटीका भूकम्प पीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रचण्डको अपिल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा मध्यराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् माकेका अध्यक्ष प्रचण्डले ...

भूकम्प पीडितको उद्धार र तत्काल राहतको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यरातमा डोटीमा गएको भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्र्न निर्देशन दिनुभएको छ । भूकम्पबाट हुन गएको क्षतिबाट पीडित परिवारहरुको तत्काल उद्धार गरी राहतको व्यवस्थापन गर्न ...

मध्यराति जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते, घाइतेमध्ये ६ को अवस्था गम्भीर

प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको ...

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प, ६ जनाको मृत्यु

कैलाली – डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति २ बजेर १३ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यृ भएको छ । राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी ...

खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

सुर्खेत – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक ...