२० पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल ★   बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण ★   छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत ★   तुलसीपुरमा महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने ★   २८ हजार मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब लगानी आवश्यक ★   ‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक ★   रास्वपाको केन्द्रीय समिति बैठक सुरू ★   निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छः मन्त्री खड्का ★   विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह ★   आजको मौसमः दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली ★   रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि ★   खोटेहाङले सुरू गर्‍यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ★   चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन ★   ‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’ ★   हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा ★   सङ्घीय संसद् बैठक बोलाउन माओवादी केन्द्रको आग्रह ★   पार्टीमा अनुशासन आवश्यकः महासचिव पोखरेल ★   हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे ★   लोकसेवा आयोगको दृष्टिमा सङ्घीय निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ ★   ‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’

प्रदेश

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासीमा खुशियाली

कास्की — पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभएको छ । विमानस्थल ...

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

पोखरा — पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी ...

आम जनता पार्टीले तोक्यो मधेसका आठ वटै जिल्लामा अध्यक्ष, इञ्चार्ज र सचिवको जिम्मेवारी (सूचीसहित)

काठमाडौं – प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेशका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारी तोकेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष ...

एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन

देउखुरी – नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन हुनुभएको छ । बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज लीला गिरीलाई सर्वसम्मत चयन गरेको हो । बैठकले चेतनारायण आचार्यलाई ...

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो । ...

नदीजन्य पदार्थ उत्खनन्विरुद्ध स्थानीय आन्दोलित

फाइल तस्वीर बर्दिया — शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । ...

प्रदेश–१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

फाइल फोटो विराटनगर– प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गर्नुभएको छ । आज आइतबार उहाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक ...

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

हेटौंडा — बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा ...

मकवानपुरमा पिकअप दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते

साङ्केतिक तस्वीर हेटौँडा – मकवानपुरमा पिकअप दुर्घटना भएको छ । आज बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक अनियन्त्रित भई ...

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन

कैलाली – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ । आज आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । भट्ट ...